सन्धिखर्क न. पा. चुत्रावेशीमा डोलेश्वर बहूद्देश्यीय सहकारी संस्था लि. को शूभारम्भ

Banner Image

सन्धिखर्क न. पा. २ चुत्रावेशी (मसालबजार ) स्थित यस डोलेश्वर बहूद्देश्यीय सहकारी संस्था लि. को शूभारम्भ भयको छ ।

उक्त समारोहमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ज्युले आफ्नो केहि महत्त्वपूर्ण भनाईहरु प्रस्तुत गर्नुभयको थियो ।