सहकारीको मूख्य कार्य मध्ये सामाजिक उत्तरदायित्व को कार्य अन्तर्गत "डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि." एवं मेट्रो आई केयर को संयुक्त आयोजनामा "नि:शुल्क आँखा शिविर" सम्पन्न गरि निशुल्क औषधि बितरण गरियो।
यस कार्यक्रम लाई सफल बनाउन भुमिका खेल्नु हुने स्थानिय टोलबासी, ब्यबसायी,संस्थाका सल्लाहकार समिती, संचालक, लेखा,/कर्जा समिती, शिक्षा र महिला उप-समिति साथै सम्पुर्ण"डोलेश्वर परिवार, एवं मेट्रो आई केयर टिम र आफ्नो ब्यस्त समय को बाबजुद पनि हाम्रो कार्यक्रम मा उपस्थित भई कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका निर्बाह गर्नुहुने स्थानिय जनप्रतिनिधि,सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका व्यक्तित्व,स्थानिय महिला समूह र स्थानियबासी लगायत सम्पुर्ण मा हार्दिक धन्यबाद साथै आभार प्रकट गर्दछौ।